Posted by: ojhasamajdhangadhi June 22, 2026
डम्बर ठगुन्ना ज्यूले प्रदेशबाट घरदेश सम्म सन्देश प्रवाह गर्नुभएको छ। उहाँले भन्नुभएको छ आफू प्रदेशमा बसेर भएपनि घर देशको धेरै याद आउँछ। र गाउँघरमा आजकाल संस्कृति हराउन लागेको छ। हामीले नबचाए कसले बचाउने???
Login in to Rate this Post:     0       ?        
https://www.facebook.com/share/v/18icFoMBPW/
Read Full Discussion Thread for this article