Posted by: Oops i did it again May 7, 2026
White House Talks Raise New Hope for TPS and Long-Term Undoc- Immigrants
Login in to Rate this Post:     0       ?        
यो फर सम पीपल भन्या चाई के हो कुन्नी?
१९९० ताका देखी टीपीएस लेर बसेका धुँदूकारी र सुंडुकारीहरू छन यहाँ
के नेपालका ६००० बैरागीहरू पनी त्यो फ़र सम पीपलमाँ ग़ा-सि-न लाग्या हुन की त्यो माथिको हेडलाइनमाँ टेट्टिकाई टीपीएस थपेर पैसा र भियूज कमाउन आफ़ई उत्साहित भको? यो सेक्सी ज्यामल्यांग्ये पणि गजबको छ
Read Full Discussion Thread for this article