Posted by: Oops i did it again April 29, 2026
The Supreme Court is unlikely to favor TPS holders.
Login in to Rate this Post:     0       ?        
ओरल आर्गुमेंटमा जस्टिसहरुले मिथो दनक दियेका छन टीपीएसका लागी डिफेण्ड गर्न आयेका आयतुल्लालाई. डेस्को स्थिति देखी लेर आर ग्रीक्स व्हाइट भनेर पणि प्रश्न उठाये. यसो आंकलन लगौड़ा त यो केस पणि ६-३ हुंच जस्तो लागो मलाई
नेपालको केस त सिल्ड नई भयी सको. ६ इंचीको किला ठोकेर अनि पछाड़ी बाट बंग्याई पनी सकेका छन. अझा जेके २१२२ भन्नी हरिलठक्क त सुप्रीम कोर्ट को निर्णय आउन देन भनेर चिच्यउडै थ्यो. टेसलाई अब म हरियो केरा खा भनेर भन्न चाहाँनचू.
यो लोगन र सेक्सी भन्नी अलच्छिनहरूको कारणले एस्टो भको हो

बाइ द वे जस्टिस एमीको २ जना अडॉप्टेड हेशियन बच्चाहरू पणि छन. के उनी पनी टीपीएसको बिरुद्धमाँ हुँचींन होला

आज सुप्रीम कोर्टले लूज़ियाना रिडिस्ट्रिक्टिंग बारेमा पनी नमिथो डिसिशन सुनाए. के अब हाउस रिपब्लिकनकई तिरई जान लाको होर? मैप ड्र गर्न नदीडैमा डेमोक्रेट्सले हार्लान भन्ने चाई हैन रहेच
Read Full Discussion Thread for this article