Posted by: Oops i did it again April 13, 2026
ARE YOU A DoCTOR GOING TO USA FOR USMLE? #TRIALOKYANATHPUNDIT
Login in to Rate this Post:     0       ?        
ठग नंबर १ माँ परचन नेपालीहरू यहाँ डॉक्टर बन्न आउने हरू.सालाहरु पढ़नु बुझनु भंडा घोकण्टे बिद्याबाटाडॉक्टर बंचन यी ठेउके हरू. धोतीहरू लाई खै के स्कैमर भन्नु, यिनिहारूको रियल स्कैमर.
युएसएमएलई काण्ड सुन्या हो की हैन ओझा परसाद जी. नेपालीहरुले नेपाल माँ त चोरे चोरे त्या नपुगेर यहाँ पनी चोरेर नेपालीहरुकों नाम बदनाम गर्न छोड़ेनन. टेस्टमा अरु देसले १०० माँ ६५-७० ल्यार छनौट हूँछन, नेपाली भूस्तीग्रेहरुले १०० माँ ९०-९४ ल्यायी दीने चोरेर. छक्क नई बनाये नी अमेरिका र अरु डेस्को डॉक्टरहैरुलाई.

फेरी पनी भनचु प्राय डॉक्टरहारू त मलाई दिमाग़ नभको हरिलठक घोकन्ते बिद्या बाहेक अरु केही लागदैन. टेस्को बाऊ को कालो कंडो माँ एयूटा चीज़ देखौन गयो भने अर्को पनी टेस्ट गर्र,अनी अरको नी टेस्ट गर भनेर पेसा मात्र खान खोजच्चन

म ३४ बरसको मूंछे ऐले सम्म दात सफ़ा गरेको चैन र गरनू परेको पनी थ्येन

लास्ट ईयर डाट रेगुलर क्लीनिंग मात्र गर्न गको. ए तपैको डाट त डीप क्लीनिंग गरणु पर्च रे. न त डाट कीड़ाले खाको छ, न पहेलो नई छ अझ म चिया कफ़ी न खाने मूंछे बच्चा देखी नई. डीप क्लीनिंग गरे पची चाई तपैको दातलाई देरई क्लीन गरिरहणु परदैन भनेर २० मिनट माँ क्लीन गार्ड्यो. दातमा सियोले घोपेर टेस्को बऊले नम्ब बनायो


यो देसमा त जे कुरामा नी स्केम छ ओझा परसाद जी.
Last edited: 13-Apr-26 01:20 PM
Read Full Discussion Thread for this article