Posted by: Oops i did it again April 9, 2026
Login in to Rate this Post:
0
?
महोदय साउदर्न नेपाली मात्रई कहा हो र पेन स्टेट र ओहायो राज्यका भूटानीज हरू जो रिफ्यूजी स्टेटसमाँ आए नी, हो तिनिहारुकै वोटले यो २ राज्यमा ट्रम्प सरकारले जित्न सफल भको भनेर एही आखाले हेरेको हो. टेट्टिकई म रिसले बाउन्न भको हो र ?
