Posted by: logan March 30, 2026
LA KHATTAM , LA BARBAAD, trump administration ending work permit extension for TpS holder and all vetted immigrants
Login in to Rate this Post:     0       ?        
साझामा ज्ञान गुनका कुरा सिकाउन आउने हरुमा अहिले उप्स मैले पनि फेरी गरे ( के के गरे : अरुले गोप्टो पारे यी महासय ले छिमेकीको रास लिला हेरेर आनद लिया हुन् ?} गोप्टो बनाओस कि उतान्नो, आफु उत्तानो परोस कि बास्टायनका कामासुट्रका सम्भोग आसन प्रयोग गरोस , छिमेकीलाई के को धन्दा , एस्टॊ गरणू हुन्छ हुदैन भन्ने कुरा आफ्ना गुरुलाई सोधे भै हाल्यो नी | ट्रम्फ लाइ स्वर्ग पुर्याउने पास एभेन्जालिस्ट बात् पाई सक्यो , साझामा सोधेर कहा उत्तर पाईएला र ?
आफ्ना घर भित्र चिहाएर हेरे पछि जबाफ पाउछौ | खरिदारी र सुब्बा काम गरि महल कसरि थडोयो, कति परिश्रम गरे कति संग हात पसारे , कतिलाई महनौ धाउने बनाए नाबुज्ने हरुले आदर्श का कुरा छाटनु " सौ चुहे खा की बिल्ली चलि हज करानेको" भने झास्तई हो भन्दा फरक नपर्ला |
Read Full Discussion Thread for this article