Posted by: logan March 27, 2026
Login in to Rate this Post:
0
?
हजुर आफुलाई TPS को ज्ञाता ठान्दै धेरै घागा कोर्नु हुन्थ्यो र कमेन्ट मा पनि "भित्रि गोप्य माद्यम" बाट प्राप्त भएको कुरा साझामा कोरेको बिर्सिने आदत हो कि अज्ञानता प्रकट गरेर "पानि माथिको ओभानो" बन्न खोजेको हो बुझ्न नसक्ने कुरा गर्नु भयो | हजुरको दिमाग नानि मैया दाहाल भन्दा कम देखिदैन | एउटा नेपालीले ठगेको प्रहरी समाचार मा गालि गलौज ले भरिएको थियो | आफ्नो आदत लाइ अरु संग मिसाउने काम मा ब्यापारी लाई माथ गर्नु भयो | अरुलाई पेच ढिला हो कि भन्नु भयो, कहिँ आफ्नै अनुहार ऐनामा हेरे पछि कोर्नु भएको त होईन् ?
आशाको दियो निभेको छैंन | केहि महिनाको लागि ढुक्क हुनु होस् |
आशाको दियो निभेको छैंन | केहि महिनाको लागि ढुक्क हुनु होस् |
