Posted by: Oops i did it again March 26, 2026
Login in to Rate this Post:
0
?
त्यो ईएडी कार्डलाई कैचीले २० चोटी काटेर अनि फेरी सिलाउटोमा हालेर मजाले २०० चोटी ठिचेर ज़िप्लॉक बैगमा हालेर धुरी कटाई दे हुंच बिदुर थापा र काजी खड़का महोदय
जब सम्म यूएससीआईएसले पेजमा एक्सटेंडेड थ्रु भनेर लेखदैन तेतींन जेल सम्म काम छैन
हैन टीमीहरू ऑफिसियल काम नई गर्चौ की के हो ?
कतई ओरेकल मेटा माइक्रोसॉफ्ट एनवीडिया तिर काम गर्चौ भने त फिनिश फिनिश फिनिश .
ऐले को लागि यत्ति बुझ कि त्यो हॉस्पिटलमाँ चैट हुन लाको मंचेलाई सास फेर-न गारो भको बेला ऑक्सीजन चड़ौछ नी. हो लोअर कोर्ट ले ऐले को लागी ऑक्सीजन सप्लाई गड़ने महत्व पूर्ण भूमिका खेलीरहेको छ .

Last edited: 26-Mar-26 02:36 PM