Posted by: Oops i did it again March 23, 2026
Login in to Rate this Post:
0
?
म् पीएम भको भए ५ प्रदेशमा ५ मुख्य मन्त्री, हरेक प्रदेश बाट १५-१५ जना सांसद र प्राइममिनिस्टर विल बी द हेड ऑफ़ द कंट्री र तेही सांसदहरुबाट ७ जना भण्डा बढ़ी मन्त्री सहित प्राबधान ल्यौथे.
सियो जतरो देसमा किन चैयो वन मन्त्री,किन चैयो खेलकूद मन्त्री र किन चैयो पर्यटन मंत्री. प्राइवेट एजेंसी लाई हेरन दिनी
आस त आकास बाटा तारा झाड़चु जस्तों कूड़ा ल्याका छन, म्याथसिकने पछी बादरले केरा हेर्या जस्तो सिचुएशन पारनी हो कि भन्ने डर छ
कांग्रेसले गगनेको एस्टिफ़ा स्वीकार नगरनी रे , उता हरक टेस्टों जाबो भनेर बसेको छ, हाम्रो घिसिंग चुनाब हरेपछि सुरती माड़दाई बसेका छन , यता परचंदे वोट हरू एकएक खोलेर हेरनू छ भांडई निहु खोजेर बसेको छ.
भारत र चाइनाले नेपाल को भूमी मिचेर ब्यापार गड़न लाईच.
हेराउ के गर्दों रचन हाम्रो नया सरकारले