Posted by: logan February 17, 2026
Login in to Rate this Post:
0
?
ठिकै कोर्नु भयो " रे " बारेमा |
कटाक्ष मा " रे " शब्द को प्रयोग हुनु मा overuse होईन | कुनै सत्य कुरा को ओरिपरि घुम्ने नक्षत्र झैँ काल्पनि नक्षत्र सम्झदै व्यंगात्मक एकालाप बनाउन खोजिएको हो तेसैले "रे" को शब्द प्रयोग हुन्छ | "रे" न राखे के चै राख्दा ठिक होला कुनै पार्यबाचक कुनै त्यस्तो कुरा छ भने जानकारी गराउनुहोस \|
तर हजुरले "अझ एंजाइटी र डिप्रेशन बाट ग्रसित बेकती हरूको त झन कुरई नगरूम" अतिनै सत्य कुरा त्यो पनि आफैलाई सम्झदै / मनन गर्दै कोर्नु भएको जस्तो लाग्यो | लोगन नाम बाट कोरिने धागा मा केहि देखरे हो वा नाम मात्रै देख्ना साथ् केहि कोर्ने पर्छ ठानी लेख्नु भएको हो त्यो चै बुझ्न सकेको छैन किनकी हजुर मात्रै एकल व्यती तुरुन्तै आफ्ना भावना पोख्न पछि पर्नु हुदैन |
एउटा हिन्दि फिल्म मा विलेंन ले " ये गालि दे रही है या प्रसंशा" भनि आफ्ना भरौटे लाइ सोधे झैँ मैले पनि हजुरको आसय अहिले सम्म बुझ्न सकेको छैन , लौ साझा छिर्ने भद्र पुरुस हरु ले बताई दिनु भए आभारी हुने थिए |