Posted by: ojhasamajdhangadhi February 16, 2026
Login in to Rate this Post:
0
?
अन्तिम श्र‘द्धाञ्जली तथा अ‘न्त्येष्टि कार्यक्रममा उपस्थितिका लागि सूचना ।
Edupal Nepal का प्रबन्ध निर्देशक टेक पन्तकी ममतामयी आमा स्वर्गीय कुन्तीदेवी पन्तको ७० वर्षको उमेरमा आज मिति २०८२/११/०३ गते असामयिक नि‘धन भएको दुःख‘द खबर जानकारी गराइन्छ।
उहाँको पा‘र्थिव शरीर आजै बिहान ११:३० बजे गोदावरी नगरपालिका–६, लालपुरस्थित निवासबाट गोदावरी घा‘टतर्फ अ‘न्तिम संस्कारका लागि म‘हाप्रस्थान गरिने कार्यक्रम रहेको छ।
यस शो‘कपूर्ण घडीमा आफन्तजन, इष्टमित्र, शुभेच्छुक तथा सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई उपस्थित भई अन्तिम श्र‘द्धाञ्जली अर्पण गर्न तथा शो‘काकुल परिवारप्रति स‘मवेदना व्यक्त गर्न हार्दिक अनुरोध गरिन्छ।
https://youtube.com/shorts/qLxsKrK-1Kg?si=SC7WNVWSS2H3Wab_
