Posted by: Oops i did it again February 16, 2026
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Login in to Rate this Post:     0       ?        
यो रे र लाइक लाइक भन्ने चिजको येती सम्म दुरुपयोग र ओवरयूज़ भाको छ नि….. कुरा गरेर साध्य छैन. नेपाली समाजमा त जरो गाड़ेरायी बसेको छ भण्डा ग़लत…
नहुला ……l घर घर को कहानी यही “रे “भन्ने अक्छर बाटा सुरु हुँच र खत्तम पनी….नत्र आफ़ई एउटा वाक्य बनायर हेरनोस त..
लाइक सब्द हेराउ ….. यो अंग्रेजहरूले एकटा वाक्य समापन गर्न २-३ लाइक न भनी यिनी हरुलाई खाको पचड़ैन.
अझ एंजाइटी र डिप्रेशन बाट ग्रसित बेकती हरूको त झन कुरई नगरूम. २ हरफ़ सक्कौन १०-१२ चोटी लाइक सबड यूज़ गरेर वाक्य समापन गरछन
ओवरथिंकरहरुले पणि यो सबद निकई प्रयोग गरेको पौचू.

मनको निश्चलता अडेर तपाई पणि??
Read Full Discussion Thread for this article