Posted by: logan February 4, 2026
Login in to Rate this Post:
0
?
किन सोध्नुहुन्छ मलाइ आफ़्नै दिनचर्या हेरी भन्नुस त कति टाईम बिताईयो ? टपाइले कहिले धागो कोर्ला र " बुझ्या भए मारिदीनु. तपाई एस्टई हो?" जस्ता कमेन्ट कोरेर धागो लाइ अगाडि बढाउनु हुन्छ |
मेरो कमेन्ट मा कमेन्ट नगरे भात रुचि नहुने गर्छ कि "मेरै लागि कोरेको हो " ठान्ने गरिन्छ ?
मेरो कमेन्ट मा कमेन्ट नगरे भात रुचि नहुने गर्छ कि "मेरै लागि कोरेको हो " ठान्ने गरिन्छ ?