Posted by: logan February 2, 2026
Login in to Rate this Post:
0
?
सजिलो उपाय र सफल भए पनि पक्राउ नपर्ने योजना गर्न चै सकेनछन | हामि हिन्दकुस छेत्रका बासि हरुलाई रातोरात अरब पति बन्ने धोको को लागि आपराधिक कार्य को लागि पछि पर्दैनन् |
अमेरिका मा भएको भए रास्ट्रपति बात PARDON भै रिहा हुन्थे | चोर्ने र ढाट्ने काम गर्नेले उ बाहेक अरुले मर्ने बेला सम्म थाहा नपाउने गरि गर्न नसके कर्मको फल पाउछन |
अमेरिका मा भएको भए रास्ट्रपति बात PARDON भै रिहा हुन्थे | चोर्ने र ढाट्ने काम गर्नेले उ बाहेक अरुले मर्ने बेला सम्म थाहा नपाउने गरि गर्न नसके कर्मको फल पाउछन |