Posted by: logan February 2, 2026
नौलो खेल
Login in to Rate this Post:     0       ?        
"मागा आएपछि २-४ जना साझामा छिरेर गुला मोलाई र मागा मार्का हुने प्रचार गर्दै छन्। यो उखान "काम छैन, बुहारी पाडाको चाक कन्याउन जा" सासु/ससुराले बुहारीलाई प्रयोग गर्ने एक परम्परागत उखान हो, यी नेपाग्रेश मागा हरुलाई पनि लागु हुन्छ।

कसैले यिनीहरू जस्तालाई 'भुसतिघ्रे' वा 'तिनतिघ्रे' भन्ने शब्दबाट सम्बोधन गर्ने चलन पनि छ। यिनीहरूको लागि मिल्ने उखान यस्तो हुन्छ होला "कामधाम केहि छैन भुसतिघ्रे हो, साझा छिरेर एक हातले कीबोर्ड, अर्को हातले आफ्नै गुला मोल्दै आनन्द लिँदै बस" |



Read Full Discussion Thread for this article