Posted by: logan January 19, 2026
Login in to Rate this Post:
0
?
शान्ति पुरुस्कार नर्वे ले नदिएको कारण ग्रीनल्यान्ड अमेरिका मा गाभ्ने र युरोपियन रास्त्रमा फेरि नया भन्सार महसुल लागु गर्यो | शान्ति पुरुस्कार यो मानब हो या बाल्हठि दानब लाई दिई सके पछि पनि खुसि छैन |
कुनै बेला एक राजाले राज्यका सबै बाल बाईकालाइ खुसि बनाइँ भबिस्यका आसल नागिरक बनाउने घोसणा र लागु गरे | २-४ हप्ता बिति सके पछि राजाले खारेज गर्न बाध्य भए | कारण एक बालकले हाती मागेछ . दिन भरि खेली सके पछि यो हात्तीलाई झोला राख मा घर लैजान्छु भनेछ | बाल्हठ एक दुई चोटि मात्र पुरा गर्न सकिएला तर एक पछि अर्को demand आउन सुरु हुन्छ | एसियाली मुलुकमा यस्तालाई बालहथी बालकलाई २ चड्कन दीई सक्थे , अनि चुप पनि लाग्थे |