Posted by: logan January 7, 2026
कुख्यात गुन्डा नाईके चक्रे मिलन आगामी चुनाब एमाले बाट लड्दै
Login in to Rate this Post:     0       ?        
कुख्यात र बदनाम पात्रु पित्तललाई एमालेले धोएर–पखालेर सुनौलो बनाउने अभियान थालेको देखिन्छ।
शक्ति न सकारात्मक हुन्छ, न नकारात्मक—शक्ति त केवल स्वार्थको औजार हो, जसले समातेको छ उसकै फाइदाका लागि चलाइन्छ।
‘गुहू’ भनेर चिनिइसकेको पात्रलाई पनि पार्टीले छातीमा टाँसेर आफ्नो खेमामा राख्नुको कारण यहाँ छुट्टै व्याख्या गरिरहनु पर्ने विषय रहेन।
चुनाव जितेपछि त उसलाई सम्मानित पदमा सिंहासनै चढाइनेछ—पाप धोइएजस्तो देखाएर।
यसरी नै राजनीति चलिरहेको छ।
हेर्दै, सुन्दै र बुझ्दै जानुस्।
Last edited: 07-Jan-26 12:40 PM
Read Full Discussion Thread for this article