Posted by: logan January 6, 2026
Login in to Rate this Post:
0
?
टिकापुरेले आज Roman नेपाली मा नलेखी नेपालीमै कोर्नु भएछ त्यो पनि कैलाली पारामा रहेछ , बुझे त मरि जाउ | हजुरको के बढ्ला भन्न खोज्नु भएको हो र तेस्तो चिनटिट बनायो ?
खुट्टो , टाउको देखि राज्खानी सबै खानुस , बोका चै अलिक छिप्पीएकै काटछन होला कैलाली तिर हावा चले छिमेकीले पनि थाहा पाउने भए के खानु भयो भनेर | हावा नचले पंखा चलाएर भए पनि बोकोको सुङ्ग्न्ध् संगै दाल भात खालान | होइन तागाधारिले तोंगवा पिउने कुरा गर्नु हुन्छ बा बाट ढाड भचाए पछि सुति सुति साझामा छिर्ने बिचार छ ?