Posted by: logan December 25, 2025
किन नेपाली बिद्यार्थीहरू आजकल आत्तिन थालेका छन?
Login in to Rate this Post:     0       ?        
पुरानो उखान आज भोलि बोल्न र कोर्न पनि बन्दित छ कि ? अर्ति भनेको घर्ति को पनि लिनु पर्छ | यो उखानले भन्न खोजेको कुरा गहनै होला |
संसारमा सबै भन्दा सजिलो काम अर्ति र सल्लाह दिनु र माग्नु हो , न आफ्नै , न पिता पुर्खा को केहि जाने हो | प्वाक्क बोलिदिए पुग्छ |
हिन्दुस्तान तिर बहादुर हरुको बडो माग छ अरे , तेती जालान कि ?
Read Full Discussion Thread for this article