Posted by: logan December 24, 2025
गोपाल हमाल र रास्वपाबीच भेट्को अर्थ के ? प्रवेशको संकेत कि सामान्य राजनीतिक संवाद ?
Login in to Rate this Post:     0       ?        
ओझा ब्रो तपाइँ नि पश्चिम नेपालका समाचार कोर्दै हुनु हुन्छ अनि जाबाफ चै साझामा खोज्नु भयो | राजनीति झुटको खेति हो र यो च खेल यस्तै मानसिकता र सोच लिएका व्यक्तिले मात्रै दिन सक्छ | महाबुज्रुग हुने धेरै देखन्छन तर पारङ्गत भने एक मात्रै व्यक्तित्व साझामा हुनुहुन्छ | तर आजभोलि वहालाई साझाको धन्ग्धागे ले सताएको छ, उठ्दा सुत्दा सपनीमा पनि TPS TPS कै राग अलाप्ने " ओह मैले फेरी तेही दोहोराए " भन्ने ज्ञानी भद्र पुरुस TPS समाधि बाट बिउझिनु भए पछि अबस्य नै तर्क पुर्ण कुराले तपाइको उत्तर आउने छ | धैर्य गर्नुस |
Read Full Discussion Thread for this article