Posted by: logan December 16, 2025
Tonga Ayo!
Login in to Rate this Post:     0       ?        
पण्डित जीको रक्तचाप बढ्नु र साथै मनोविकार (Depression) ले पनि उनलाई निकै असर गरेको जस्तो देखिन्छ। नत्र, शुद्ध नेपाली लेखाइ अरूबाटखोज्ने तर तुँङ्वालाई "पिउ" भन्नुको सट्टा "खा" लेख्नु के कारणले गर्दा होला? TPS Derailment Syndrome बाट पीडित भएको हुनसक्छ।
Read Full Discussion Thread for this article