Posted by: Oops i did it again November 25, 2025
Login in to Rate this Post:
0
?
गॉस बास कपास लियेका बेक्तिले अब काग़ज़ नपाउने अरे
एसो भो भाणे देराई मंचेहरू लाई गाड़ो हुंच. ऐले प्रोविजन मात्र ल्यायेका छन. अर्को बरस फ़ेब्रुवरी देखी रे . माँ पणि एक मेडिकेड कर्ता नई पड़े . तर फ्री माँ लियेर बसेको चाय हैन. मंठली सिंगल मेरो बोथ गरेर(डेण्टल र मेडिकल)२२३ तिरछू.
मलाई त काही बाट पणि गर्न सकच्छन जस्तों लागदैन. ऑफिसरको डिस्क्रिशन माँ भर्र परछ रे इंटरव्यु भो भाणे. लसूट्स हरू बीचमा आउच्छन. सबई जसो यों पणि ब्लॉक . पैला १ ताकापणि गर्न नाखोज्या त कहा हो र . मैले अस्पष्ट नई लेख्या हो
ऐले फेरी इस्थाई काग़ज़ थियाप्पई बंद गड़न लको छन. त्यो उत्तरकों पुंगुको डेस हुन बाक़ी छ
Last edited: 25-Nov-25 09:16 PM
