Posted by: logan November 13, 2025
Login in to Rate this Post:
0
?
एकजना अमेरिका छिर्ने बेलामा सामान को तौल २-३ पाउण्ड बढी भएको कुरा सुने पछि वरिपरि एक नजर लगाए पछि लौ भन्नुस मेरो लगेज लगायत मेरो तौल संग अर्को यात्रीलाइ देखाउदै त्यसको तुलना गर्नुस अनि मलाइ जबाफ दिनुस ( उ थिए १४०-१४५ पाउण्ड अनि अर्को यात्री दुई सिट नभई बस्न नसक्ने देखिन्थ्यो रे ) कुरा सुन्दा त तर्क संगत नै थियो अनि चुपचाप Tyag लगाईदियो रे |
कहिँ नियम बनाउनेले पनि हवाई जहाज कम्पनि बाट कमिसन पाउन लाइ त होईन ?
Stormy संग सहबास गर्न पछि नपर्नेले Epstine को रंगिन माहौलमा नपुन्ग्सकता देखाएन होला ?
Can you believe it ?
कहिँ नियम बनाउनेले पनि हवाई जहाज कम्पनि बाट कमिसन पाउन लाइ त होईन ?
Stormy संग सहबास गर्न पछि नपर्नेले Epstine को रंगिन माहौलमा नपुन्ग्सकता देखाएन होला ?
Can you believe it ?
