Bringing your favorite news into one place November 11, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Private sector urges government to seek a three-year extension, citing weak economy, political uncertainty.
People covered in blood lay next to a police van, in videos and pictures on local media.
Twenty-two-year-old Manisha Dahal from Jhapa was hit by a truck while walking in Wonju, according to the Nepali Embassy in Seoul.
Some Congress lawmakers in the dissolved House have launched a signature campaign for the cause.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
कात्तिक २४ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये सोमबारसम्म ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँबराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।
ट्रम्पले बीबीसीमाथि १ बिलियन अमेरिकी डलर क्षतिपूर्ति माग्दै मुद्दा चलाउने चेतावनी दिएका छन् । ट्रम्पले विगतमा सीएनएन, सीबीएसलगायत विभिन्न सञ्चारमाध्यममाथि आफूविरुद्ध खडा भएको आरोप लगाएका थिए ।
पार्टीको संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि प्रकारको महाधिवेशन गर्ने पक्षमा नदेखिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुट्न थालेका छन् ।
