Posted by: logan November 8, 2025
Login in to Rate this Post:
0
?
कुनै बच्चाले मुसा पाल्ने कुरा गरे पछि मुसाको खाना को कुरा आए पछि को अनुत्तरित प्रश्न "मुसा साकाहारी हो कि मांसाहारी " मा अड्कियो रे |
तपाई हरुको अड्कल ले " साकाहारी " वा "मांसाहारी वा "सर्बभक्षि " मा पर्छ ?
तपाई हरुको अड्कल ले " साकाहारी " वा "मांसाहारी वा "सर्बभक्षि " मा पर्छ ?
