Bringing your favorite news into one place November 8, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal
CIB launches investigation into alleged irregularities in the leasing of Nepal Trust land in Durbar Marg.
Denying personal assistants to MPs is an attack on their jurisdictions, say federal and provincial parliament officials.
His new Gatisheel Loktantrik Party unveils an ambitious ‘Vision 2035’ with a new party promising 3 million jobs and 5 million tourists by 2035.
Doctors say most victims cannot afford to pay for the vaccine, and free administration is the only way to save lives.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
संविधानअनुसार धारा १६८ (२) अन्तर्गतको नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि संसद्को ठूलो दलको हैसियतले अब एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनेछन् ।
शनिबार साँझ विश्वासको मत लिन पुगेका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा दिएका हुन् ।
यो करिडोरले पूर्वी नवलपरासीको पहाडी क्षेत्र, पाल्पा र तनहुँका ग्रामीण भेगका बासिन्दालाई सहज भएको छ । पहाडी भेगमा उत्पादन हुने अदुवा, अम्रिसो र सुन्तलाले बजार पाएका छन् ।
'जेन–जी आन्दोलनले व्यवस्था बदलियो तर अवस्था बदलिएन'
मेरो विचारमा अहिलेका युवामा लाज धेरै छ । काम गर्नभन्दा विदेश जान सजिलो ठान्छन् । तर म भन्छु– ‘लाजले पेट भरिँदैन, काम कुनै सानो–ठूलो हुँदैन ।’
