Posted by: Nepalnews Sajha November 7, 2025
News Summary from Nepal for Friday, November 7, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place November 7, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Damaged Girubari bridge under round-the-clock watch to prevent collapse


  • Overloaded vehicles are forced to unload the excess before crossing the bridge.

  • Kulman Ghising to form political party


  • Incumbent energy minister and former Nepal Electricity Authority chief opts to form his own party as talks with other new groups stall.

  • Tansen’s new bus park lags at 57 percent progress, deadline looms


  • Despite extended timelines, first phase progress stalls; municipality aims for province’s most advanced facility.

  • Afghanistan beat Nepal by 17 runs in Hong Kong Sixes


  • Farmanullah’s all-round heroics power Afghanistan to Pool A win over Nepal.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चन्द, शर्मा र भुसालको साझा संकल्प- वामपन्थीसहित बृहत् मोर्चाबन्दी आवश्यक
  • चन्द, शर्मा र भुसालले संयुक्त वक्तव्य जारी गर्दै पुराना राजनीतिक दलहरू र तिनका नेताबाट नयाँ गन्तव्यमा पुग्न नसकिने भन्दै बृहत् मोर्चाबन्दी गर्ने सहमति गरेका हुन्।

  • धमाधम बयान लिँदै जाँचबुझ आयोग, ओली-लेखकको पालो कहिले ?
  • आयोगका अनुसार प्रहरीको बयान सकिएपछि चारवटै सुरक्षा निकायका प्रमुख, सचिव र प्रमुख जिल्ला अधिकारी, त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी छ।

  • सुर्खेतमा थुनुवाको मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन
  • जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

  • प्रतिनिधिसभा निर्वाचन : फागुन १२ भित्र मतपत्र जिल्ला सदरमुकाम पुग्ने, प्रचार अवधि १४ दिन
  • प्रत्यक्षतर्फ निर्वाचन अधिकृतको कार्यालय माघ २ गते स्थापना हुने

    Read Full Discussion Thread for this article