Posted by: Nepalnews Sajha October 10, 2025
News Summary from Nepal for Friday, October 10, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 10, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Venezuela’s opposition leader Maria Corina Machado wins Nobel Peace Prize


  • Machado, 58, an industrial engineer living in hiding, was barred by Venezuela’s courts in 2024 from running against President Nicolas Maduro.

  • Fate of Bipin Joshi remains uncertain as Gaza hostages set for release


  • A video recovered by the Israeli military shows Joshi alive in November 2023, giving his family hope, while authorities have yet to confirm his current status.

  • District administration bans rallies in Kathmandu citing security concerns


  • Planned motorcycle rally by UML’s youth wing among other events barred.

  • BP Highway reopens for traffic five days after flood damage


  • Diversion constructed to restore traffic on Nepalthok–Dhulikhel stretch.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रहरीलाई जेन–जी आन्दोलन र प्रदर्शनका ३७ हजारभन्दा बढी तस्बिर र भिडियो प्राप्त
  • दुई दिनका अवधिमा देशभर भएका आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्रहरीको इमेल र वेबसाइटमार्फत प्राप्त भएका हुन् ।

  • दाहालको सुरक्षामा पूर्वलडाकु र वाईसीएल दस्ता
  • गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगेको भन्दै दाहालका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

  • चंखेली जिप दुर्घटना : घाइते पाँच जनालाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइयो
  • दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई सेनाको हेलिकप्टरमार्फत शुक्रबार कर्णाली प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको छ ।

  • पच्चिस वर्षपछि खेल्दै छ नेपालले जापानसँग
  • नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको जति भयो, त्यही देखिको हो जापानसँगको क्रिकेटको सम्बन्ध, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो विजय जापानसँगै थियो

    Read Full Discussion Thread for this article