Posted by: Nepalnews Sajha October 3, 2025
News Summary from Nepal for Friday, October 3, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place October 3, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Authorities prepare for possible disasters as heavy rainfall forecast from October 3 to 6


  • Home minister urges officials to remain vigilant, security agencies placed on standby.

  • Two Nepali women killed in hotel fire in Romania


  • Victims were working at the hotel where safety standards had earlier been found lacking.

  • Israeli military stops nearly all boats in aid flotilla, sparking global protests


  • A video from the Israeli foreign ministry showed Thunberg, the most prominent of the passengers, sitting on a deck surrounded by soldiers.

  • BP Highway closed to traffic at night until October 7


  • The move comes as authorities warn of floods and landslides due to active monsoon.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राति यात्रा नगर्न सडक विभागको अनुरोध
  • सडक विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • विपिन कार्कीको दसैं स्मृति : 'लङ्गुरबुर्जा खेल्दा कहिलेकाहीँ पुलिसले च्याप्पै पक्रन्थ्यो'
  • सुरुमा धेरै दक्षिणा दिनेकहाँ पुगिन्थ्यो, अनि मात्रै ५ र १० रुपैयाँ दिनेकहाँ ! पहिला ठूलो पैसा उठाइन्थ्यो, त्यसपछि सानोतिर लागिन्थ्यो ।

  • ओएमजी स्पार्कको दसैं स्मृति : 'वर्षभरि किन्न नपाएको खेलौना दसैंको दक्षिणाले किन्थेँ' 
  • दसैंमा काठमाडौं खाली हुन्छ, शान्त हुन्छ । घाम पनि मिठो हुन्छ । यस्तो समयमा साथीभाइसँग भेट्यो, गितार बजायो अनि रमाइलो गर्‍यो ।

  • काठमाडौंबाहिर जाने र प्रवेश गर्नेहरूले रातको समय यात्रा नगर्न प्रशासनको जरुरी सूचना
  • जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सम्भावित बाढी, पहिरो तथा विपद् जोखिमलाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

    Read Full Discussion Thread for this article