

Bringing your favorite news into one place July 22, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Discussions to focus on pillar repairs, field inspections, and cross-border land holdings.

The punishing custom of banishing menstruating women to isolation sheds continues due to superstition, fear and social pressure.

A Kathmandu-based non-profit organization is equipping them with essential skills, and grants, to help them grow their enterprises.

Analysts say it politicises sub judice cases and undermines independent judiciary.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सल्यानको शारदा नगरपालिका-९ बाग्चौर, साल्चौर, बाँसखोला, नेपानेमा किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण अहिले तीन सयभन्दा बढी रोपनी खेतमा लगाएको धानमा क्षति पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गको छेउमै मेरो चिया पसल छ । यहाँ मानिसहरूको भीड नै जुट्छ । फेरि मैले पकाएको चियाको स्वाद पाएकाहरू फर्की फर्की आउँछन् । आफैं अपांग भएकाले बाहिरफेर हिँडडुल गर्न सक्दिनँ । तर चिया बेचेरै परिवारको गुजारा भने मज्जाले चलाएको छु ।
सेयर कारोबार मापक नेप्से परिसूचक ८०.९७ अंकले बढेको छ । मंगलबार २ दशमलव ७९ प्रतिशतले बढेर नेप्से विन्दु २९ सय ७३ दशमलव ७० विन्दुमा उक्लिएको छ ।