Posted by: Nepalnews Sajha July 19, 2025
News Summary from Nepal for Saturday, July 19, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 19, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NHRC reform in limbo despite warnings from UN and rights bodies


  • Nepal government dilly-dallies even as UN periodic review looms in January.

  • Chandrapur’s new bus terminal built to ease traffic congestion remains unused


  • Despite millions spent on the facility, bus operators refuse to move their buses without improved security. Officials mull ways to get the terminal running.

  • Women’s kabaddi team sent off for 2nd World Cup in India


  • The World Cup is returning for its second edition after a gap of 13 years. The first edition was held back in 2012 in Patna, India.

  • Shekhar Koirala’s meetings with Dahal and Bhandari raise eyebrows


  • The Congress faction leader expedites meetings in his apparent campaign against corruption under Oli’s watch.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपालको जितमा पूर्णिमा र मीनाको ह्याट्रिक
  • पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतले नेपालले यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानलाई शनिबार ८–० ले पराजित गरेको छ ।

  • ‘मैले ज्यामी काम नगरेको दिन चुलो बल्दैन’
  • म हुर्किएको ठाउँमा सीप सिक्नुपर्छ भन्ने थिएन । ‘लौ काम सिकी राख है, भविष्यमा सजिलो हुन्छ’ भनेर उतिखेर सल्लाह दिने पनि कोही भएनन् । आफैंले केही कर्म गरेर ज्यान पालौं भन्दा सीप चाहिने रहेछ । मसित त्यही भएन । तर पनि हातपाउ त छन् नि, तिनैलाई चलाएर भए पनि परिवारको रेखदेख गर्छु भनेर ज्यामी काम सुरु गरेकी हुँ ।

  • इटहरीमा बजेट शून्यता, एमाले-कांग्रेस समस्याबाट पन्छिन खोजे : माओवादी
  • इटहरी उपमहानगरपालिकामा बजेट शून्यतामा गएपछि नेकपा माओवादीले आन्दोलनको चेतावनी दिएको छ । इटहरी उपमहानगरले आर्थिक वर्ष २०८२–८३ का लागि बजेट ल्याए पनि पास गर्न नसकेपछि बजेट शून्यताको अवस्था आएको हो । 

  • पूर्वी नाकाबाट विदेशीहरूको अवैध प्रवेश, सुरक्षा निकाय बेखबर
  • नेपाल-भारत खुला सिमानाले सहज आवागमनका साथै गम्भीर सुरक्षा चुनौतीसमेत निम्त्याइरहेको छ । विशेषतः पूर्वी नेपालका सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको पाइएको छ ।

  • दुई क्विन्टल धान, दाबी ३ लाख ७२ हजार
  • धनुषा गणेशमान चारनाथ नगरपालिका–८ का ५६ वर्षीय कुलदीप कुमर असार पहिलो सातादेखि निकै चिन्तित छन् । उनलाई खाना रुच्दैन, निद्रा पनि लाग्दैन । गरिब भएकै कारण जेल जानुपर्ने हो कि भनेर मनमा कुरा खेलाइरहन्छन् ।

    Read Full Discussion Thread for this article