Posted by: Nepalnews Sajha July 7, 2025
News Summary from Nepal for Monday, July 7, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 7, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NEPSE falls as turnover also declines


  • Index drops 22.35 points on Monday with turnover slipping to Rs8.37 billion

  • Survey of Kalanki–Basundhara Ring Road section completed


  • China will share the road design within three months, and the construction contract process will conclude in five months, officials say.

  • Whip system should be modified to make our parliament effective


  • Only around 15 percent of our lawmakers thoroughly study bills and proposals. The rest don’t care what is in the bills.

  • Hindu state debate returns in Congress


  • Renewed calls to scrap secular status expose ideological rift in the grand old party.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उपभोक्ता संरक्षण ऐनका नाममा चिकित्सकमाथि तरबार झुन्ड्याउने काम भयो : अनिलविक्रम कार्की [अन्तर्वार्ता]
  • उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएपछि सोमबार देशभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा ठप्प छ । उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेपछि यसैको विरोधमा चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुलाई आन्दोलनमा आउनुपर्ने अवस्था किन आयो ? के यस्तो आन्दोलनले उपचारको खोजीमा अस्पतालको ढोकामा पुगेका बिरामीमाथि अन्याय भएन ? अनि यो आन्दोलनको बैठान कसरी हुन्छ  ? यिनै सेरोफेरोमा नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीसँग इकान्तिपुरले गरेको कुराकानीको सम्पादित अंश :

  • सरकार सञ्चालनका विषयमा एमाले-कांग्रेसका बीचमा कुनै समस्या छैन : मुख्य सचेतक बर्तौला
  • नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकार सञ्चालनका विषयमा एमाले-कांग्रेसका बीचमा कुनै समस्या नरहेको बताए।

  • यमनका हुथी विद्रोहीमाथि इजरायली आक्रमण
  • इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् ।

  • उपचारका लागि आएका बिरामीको बिलौना- 'अस्पताल नै बन्द छ कहाँ जानु ?'
  • सोमबार मध्याह्न १२ बजेतिर हतारहतार राष्ट्रिय ट्रमा सेन्टरमा काउन्टरमा पुगिन्, थानकोटकी लक्ष्मी श्रेष्ठ ।ढाडको समस्याले अस्पताल आएकी उनले अचानक ओपीडी सेवा बन्द रहेको थाहा पाइन् । किनकि यसअघि उनलाई कुनै जानकारी थिएन ।

  • सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
  • राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त गरेका छन्।

    Read Full Discussion Thread for this article