Posted by: Dhruva sigdel July 3, 2025
BBB pass hune bhayo
Login in to Rate this Post:     0       ?        
१७० बिलियन छुट्टाको रहेछ चिशो भनेकई कोको कोला हरू लाई. यो भनेको अहिले यहाँको जेलमाँ जती पनी क़ैदी हरू छन तिनिहरुलाई समत्ने लागने खर्च भण्डा पनि झंडई दोबर हो रे. आफ़ई दिमाग़ लगाऊ. यही हो ज़िन्दगी को सफ़र
Read Full Discussion Thread for this article