

Bringing your favorite news into one place June 29, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Investment locked in. 5,000 tonnes of meat to be exported daily from June next year.

Jaishi stars with 132 runs before Sharma’s six-wicket haul seals third straight win.

She has the support of top leaders including Ishwar Pokhrel. Many cadres also think she could reinvigorate the party.

Known for its scenic beauty, forested hills and rich cultural heritage, Gaumukhi is emerging as a new hotspot for birdwatchers, nature researchers, and eco-tourists.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
घामपानीबाट जोगाउने छाप्रो छ, त्यो उनीहरूको होइन । वर्षौंदेखि रगत र पसिना सिँचिएको जमिन छ, त्यो उनीहरूको स्वामित्वमा छैन । यही देशका नागरिक भए पनि उनीहरुको नाममा एक धुर जमिन छैन ।
सेयर कारोबार मापक नेप्से परिसूचक २६.५३ अंकले बढेको छ । एक दशमलव शून्य २ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय २२ दशमलव २८ विन्दुमा उक्लिएको हो । गत मंगलबारयता निरन्तर नेप्से घटिरहेको थियो ।
डडेलधुरामा धान रोप्दै देउडा खेलेर धान दिवस मनाइएको छ ।
संखुवासभाको सिलिचोङ गाउँपालिका-४ मान्तेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ बुम्लिङटार जोड्ने संखुवा खोलामाथिको बेलिब्रिज आइतबार उद्घाटन गरिएकाे छ ।