

Bringing your favorite news into one place June 22, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Member secretary of Pashupati Area Development Trust, among others, accused of embezzling over Rs103.3 million while purchasing cremation machines.

Over Rs9 billion worth of shares traded despite the continued market downturn

Despite problems at the Belahiya border and no international flights, Rupandehi’s hospitality sector is booming with high-end hotel investments.

A thriving Nepali community of businesses, culture, and social life has transformed the Queens neighbourhood into a vibrant cultural hub for immigrants from Nepal and other Asian countries.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
इजरायलमा रहेका नेपाली स्थलमार्ग हुँदै आउन चाहेमा जोर्डन र इजिप्टले प्रवेश अनुमति दिने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले ऐन र नियमविपरीत आफूखुसी दर्जनौं विनियम, कार्यविधि र निर्देशिका जारी गरेर अनियमितता गर्दै आएको पाइएको छ ।
इरानको संसदले आइतबार अमेरिकी हवाइ आक्रमणको प्रत्युत्तरमा विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । यो प्रस्तावको अब अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दिनुपर्नेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निजामती कर्मचारीसम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्नु सुशासनका निम्ति एउटा ‘माइलस्टोन’ हुनसक्ने बताएका छन् । उनले यो प्रावधान राख्न सरकारका सचिवहरुले ‘लबिङ’ गर्नु गलत भएको भन्दै प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित निजामती विधेयकमा राखिएको ‘कुलिङ–अफ पिरियड’को व्यवस्था अघि बढाउनु पर्ने बताएका छन् ।