Posted by: Nepalnews Sajha June 21, 2025
News Summary from Nepal for Saturday, June 21, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 21, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Indian Embassy to rescue Nepalis in Iran at Nepal’s request


  • Amid the ongoing Israel-Iran conflict, the Indian government responds positively to Nepal’s appeal to evacuate its stranded citizens from Iran.

  • Big 3 agree on taking victims along on transitional justice process


  • Meeting of major parties decides to help panels provide justice to war-era victims.

  • Scotland clinch tri-nation T20 series title with 34-run win against Nepal


  • Munsey’s explosive 78 runs power hosts to a dominant total as they seal the series in Glasgow.

  • Soaring costs are preventing Nepalis from having more kids


  • From cities to villages, rich to poor, the country’s fertility rate has dropped to two, new UNFPA study says.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गरौं’
  • सांसदहरूले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्दै उनले सेवा प्रवाहमा सहजीकरण गरी सामाजिक न्यायको प्रत्याभूति गराउन आग्रह गरेका हुन्।

  • प्रतिनिधिसभामा रास्वपा : प्रतिपक्षको पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर
  • प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ। सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बैठक कक्षबाट बाहिरिन थालेका छन्।

  • 'अहिलेसम्म भोको बस्नुपरेको छैन, त्यसैमा सन्तोष छ'
  • भन्नलाई त सानो परिवार, सुखी परिवार भन्छन् । तर त्यो भनाइ हामो परिवारका हकमा त्यति मिलेजस्तो लाग्दैन । सानै परिवार भए पनि दैनिक गुजारा चलाउनै अनेक दुःख–कष्ट झेल्नु परेको छ ।

    Read Full Discussion Thread for this article