Posted by: Nepalnews Sajha June 14, 2025
News Summary from Nepal for Saturday, June 14, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 14, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Over 83,000 residents at risk of flooding in Bardiya this monsoon


  • Contingency plans in place for rescue and relief operations, authorities say.

  • Dropped from bid, IDEMIA faults passport process


  • French firm claims panel’s review favoured German bidders in multi-billion-rupee deal.

  • House resumes on 18th day after rift in the opposition


  • RSP continues protest while the Maoist Centre agrees to cooperate with the anti-graft body in the visa scam probe.

  • Consumer court decides first three cases in favour of victims


  • In its first three months of operation, Nepal’s consumer court has ruled in favour of consumers in three major cases.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
  • नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनपछि भएको दोस्रो पूर्ण बैठकमा यसअघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुनेछ ।

  • 'एक महिनाभित्र छानबिन समिति बनाउने सहमतिपछि संसद्‌ अवरोध हटाउने निर्णय भएको हो’
  • पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको अवरोध हटाउने निर्णय कुनै सेटिङ वा गोप्य समझदारी नभएको स्पष्ट पारेका छन् । संसद पुनः सञ्चालन गर्ने निर्णय देश र जनताको बृहत्तर हितमा ऐन, कानुन अगाडि बढाउन तथा दीर्घकालीन नीति सुधार गर्न लिइएको उनले दाबी गरेका छन् । 

  • जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन
  • चितवन जिल्ला क्रिकेट संघ (क्यान) का अध्यक्ष सुदीप पियाको निधन भएको छ। भरतपुर महानगरपालिका–१, नारायणगढस्थित घरमै उनको मृत्यु भएको क्यान चितवनका सचिव सुरज ज्ञवालीले जानकारी दिए । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ।

    Read Full Discussion Thread for this article