Posted by: Nepalnews Sajha June 9, 2025
News Summary from Nepal for Monday, June 9, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place June 9, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NEPSE climbs by 23.19 points as index rebounds after four-day slump


  • Benchmark index rises 0.88 percent on Monday; turnover dips below Rs9 billion

  • Nepal performs first sex change surgery


  • The TUTH team performed the surgery on a 25-year-old transgender woman from Janakpur, with help from an American doctor.

  • This is how Suryabinayak-Dhulikhel road construction is progressing


  • Only 47 percent of the four-lane road project completed in 29 months.

  • Now drones save lives in Everest death zone


  • As climate risks and climbing dangers escalate, a Nepali start-up is redefining rescue, logistics and safety.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रतिनिधिसभा बुधबारसम्मका लागि स्थगित
  • प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेमात्र बस्ने भएको छ। सोमबार बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि स्थगित भएकोमा दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

  • गाजाका लागि राहत लिएर गइरहेको स्वयंसेवकको टोली इजरायली सेनाको कब्जामा
  • औषधि, बच्चाको दूध, खाद्यान्नलगायत राहत सामग्री बोकेर गाजातर्फ गइरहेको एउटा डुङ्गालाई सोमबार बिहान इजरायली सेनाले नियन्त्रणमा लिएको छ । त्यसमा जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित १२ जना स्वयंसेवकहरू सवार थिए । इजरायलले हमाससँगको युद्धका कारण गाजामा नाकाबन्दी थप कडा बनाइरहेका बेला यो घटना भएको हो ।

  • १ करोड ४० लाखसम्म पैसा बुझाएर अमेरिका पुगेकाहरु 'डिपोर्ट'पछि किन गर्दैनन् उजुरी ?
  • आइतबार मध्यरात कोही बोरा त कोही भिर्ने झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै थिए । अनुहार मलिन थियो । बोल्न चाहिरहेका थिएनन् ।

  • तीन पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • ‘पर्यटक डुलाएर महिनामा ३० हजार कमाउँछु’
  • हाम्रो बस्तीसित जोडिएको बर्दिया निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तुका कारण विश्वमा चिनिएको छ । निकुञ्जमा रहेका पाटे बाघ, एक सिंङ्गे गैंडा, चितुवा, जरायो, चित्तल बाह्रसिङ्गे, जंगली हात्ती यहीँ खेतबारीमा चर्न आउँछन् । घर नजिकै कर्णालीको भँगालोमा घडियाल, मगर गोही देखिन्छन् । ती वन्यजन्तु र यहाँको प्राकृतिक अवलोकन गर्न धेरै विदेशी र स्वदेशी पर्यटक आउँछन् ।

    Read Full Discussion Thread for this article