Posted by: Khaobaadi_Netaa June 3, 2025
Login in to Rate this Post:
0
?


Rabi is like लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
जेल परेपछी रबिको करिस्मा बाँदरको पुच्छर लौरो न हतियार ।
रबिलाई लागेको मुद्दाहरू छिन्न कम्तीमा दुई बर्ष लाग्नेछ । त्यस पछी
उनको मुद्दाहरूमा दोशी करार भए अरू दश पन्द्र बर्ष जेल भित्रै सड्छन् उनी ।