Posted by: logan May 11, 2025
पछुताउनु पर्दैन
Login in to Rate this Post:     0       ?        
आउदा जसरि आएका थियौ जादा पनि तेस्तै हसिलो मुहार लिएर फर्कदा ठिक होला | TPS लाइ ससुरबाडि ठान्ने हरु अबस्यनै दुखद अबस्थामा होलान ? IEEE को कन्फरेंस मा १ साता छिर्ने ले नेपाल नि फर्किन् भनि छिरे झैँ छिर्नेले झैँ म पनि अमेरिकी हुने भए भन्ने सोच राखेर छिर्नु बास्तबिकता बुझ्न र सोच्न नसक्नु हो |

कोकोनट ब्रो: एक जनाले आफु अन्स मा मारिए पछि स-परिवार सबै माथि मुद्दा हाले पछि उक्त परिवार लाइ चिन्ने जति एक पक्छी कुरा सुन्नेले अन्स दिएन भन्दै मा दाजु भाइ लाइ मुद्दा हाल्नु ठिक नठाने झैँ हजुर पनि अन्स दिएनन भन्दैमा मुद्दा हाल्न हुदैन थियो तिर लाग्नु भयो तर दाजु भाइ ले अन्स मार्न हुन्न थियो भन्न पछि पर्नु भएन | मैले तेरी दिदि पनि थीइन भन्ने कुरा चै अक्षम्म्य देख्नु भयो |
Last edited: 11-May-25 06:37 PM
Read Full Discussion Thread for this article