Posted by: Nepalnews Sajha May 6, 2025
News Summary from Nepal for Tuesday, May 6, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 6, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • NEPSE edges up 1.03 points as trading rebounds after five-day slump


  • Benchmark index posts slight gain amid mixed sectoral performance; turnover nears Rs9 billion

  • Motorboat smoke and noise are chasing away Jagadishpur lake birds


  • Nepal’s key bird sanctuary could lose its Ramsar status if destructive tourism continues.

  • Nagarik Unmukti, Janamat briefly obstruct Parliament


  • Demand impartial investigation into Resham Chaudhary’s arrest incident.

  • His last mountain: Alexander Pancoe dies on Makalu


  • Tragic start to the 2025 spring climbing season as four climbers have lost their lives in Nepal’s mountains.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • [अर्काइभ] सद्‍भावनाले आह्वान गरेको त्यो भोक हड्ताल
  • २०४६ को राजनीतिक परिवर्तनपछि मधेशको प्रतिनिधित्व गर्दै उदय भएको राजनीतिक दल नेपाल सद्भावना पार्टी हो । अहिले जति पनि मधेशकेन्द्रित दलहरू छन् तीमध्ये अधिकांशको ‘लिगेसी’ यही सद्भावनासँग जोडिएको छ । जसको संस्थापक अध्यक्ष थिए, गजेन्द्रनारायण सिंह ।

  • जर्मन चान्सलरका लागि मर्जले पाएनन् बहुमत
  • जर्मनीको कन्जरभेटिभ दलका नेता फ्रेडरिक मर्जले चान्सलरका लागि संसदमा भएको मतदानमा आवश्यक बहुमत जुटाउनबाट चुकेका छन् ।

  • नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव
  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग अध्यक्ष यादवले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नुबाहेक अरु औचित्य नरहेको जिकिर गरेका हुन् । 

    Read Full Discussion Thread for this article