Posted by: logan May 4, 2025
Login in to Rate this Post:
0
?


'हिन्दि को उखान "जो खाए ओ पच्छताए , जो नखाए ओ भी पच्छताए " र अंग्रेजीमा " Friday's privilege is Monday's right" खोज्ने हरुको कुनै कमि छैन |
यो मेरा एक मित्रको मुखार बिन्द बाट झरेका बाक्य हुन् | प्रशंग चै TPS को बारेमा उठेको हो |
यो मेरा एक मित्रको मुखार बिन्द बाट झरेका बाक्य हुन् | प्रशंग चै TPS को बारेमा उठेको हो |