Posted by: Nepalnews Sajha May 1, 2025
News Summary from Nepal for Thursday, May 1, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place May 1, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Hilsa border quiet for fifth year as Manasarovar pilgrimage stays closed


  • China’s post-Covid reopening of the Hilsa border hasn’t revived the local economy as the absence of Kailash-Manasarovar pilgrims, mostly from India, continues to hit hoteliers, local businesses, and airlines hard.

  • Biratnagar’s historic chautari: Where Nepal’s labour movement took root


  • On May Day, locals reflect on the birthplace of the country’s first organised workers’ protest.

  • JSP-N leader’s ‘gunfire’ at wedding party triggers investigation


  • Video of Bobby Singh Yadav dancing and firing a pistol-like object goes viral; police seize the object and launch a probe.

  • Workers’ voice rises in unity at Bhrikutimandap rally


  • Hundreds gather to mark International Labour Day with calls for fair wages and dignified employment.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘इलम गरेर खानुपर्छ भनेरै ४ लाखमा ई-रिक्सा किनेँ’
  • म सानै छँदै बुवा बित्नुभयो । म समेत दुई दिदी र एक बहिनीको रेखदेख जिम्मेवारी आमामाथि थियो । आमालाई सारा घर व्यवहारको दुःखले छोप्यो । घरको दुःख देखेरै २०५७ सालमा ८ कक्षा पास हुनासाथ नेपाल प्रहरीमा भर्ना भएँ । १७ वर्ष सेवा गरेँ । प्रहरीको जागिरले मलाई परिवार पाल्न सजिलो भयो । प्रहरीमा जागिर खाँदा मेरो सुरु तलब २ हजार ९ सय ३७ रुपैयाँ थियो । तलब बुझेर पहिलोपटक घरमा २ हजार रुपैयाँ पठाउँदाको क्षण अहिले पनि भुल्न सक्दिनँ ।

  • बाँदरबाट जोगाउन गोरखा दरबारको छानामा काँडेतार
  • भूकम्पपछि पुननिर्माण भएको गोरखा दरबार क्षेत्रका संरचना र झिँगटीमा बाँदरले क्षति पुर्‍याएपछि तारबार राखिएको छ । बाँदर उक्लने सम्भावित ठाउँमा काँडेतारले घेरिएको हो ।

  • कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकको १२ बुँदे माग
  • संविधान, ऐन र कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकले १२ बुँदे मागपत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा पाल्पाको बगनासकाली श्रमिक महिला सञ्जालले पालिकामा मागपत्र बुझाएको हो ।

    Read Full Discussion Thread for this article