Posted by: Khaobaadi_Netaa April 28, 2025
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
Login in to Rate this Post:     1       ?         Liked by
क्या तालको मान्छे रैछ 
आफु पनी टोडफोड लुटपाट गर्ने राजाबादी परियो कि कसो ?

ब्रान्डेड बिदेशी रक्सी धोक्ने रहर हुदैमा मौकामा चौका हान्दै अरूका
सम्पती जथाभावी टोडफोड लुटपाट गर्न मिल्दैन
Last edited: 28-Apr-25 07:17 PM
Read Full Discussion Thread for this article