Posted by: logan April 26, 2025
Don’t Just Read—Join the Conversation
Login in to Rate this Post:     0       ?        
"Don’t worry about being judged—just show some effort. People will understand and appreciate it".

मैसाप का कुरा धेरै जसो घतलाग्दा भए पनि कुनै चै "मपाई" हुने खालका देखिदा शब्दले ठुन्गी हान्न पछि परेको छुईन | असल बक्ता र लेखन सैलिको लागि गाउ ,घर स्कुल देखि सहपाठी र व्यक्ति आफु मा भर पर्छन जस्तो लाग्छ | अन्तरमुखी हरु कम बोल्ने भएकाले अनि स्कुलका लागि चाहिने पुस्तक बाहेक अरु हेर्न पाएका छैनन् भने सुने जति पढे बाहेक थपिदैं | यो अबस्थामा संगै ठुला बडा ले कुरा गरेको बेला बोल्न हुँदैन भन्ने बाताबरणमा हुर्किएका को आफ्नै कथा होलान र यो वर्गमा पर्ने हरु लाइ अर्को लेबलमा पुग्न जुगनै लाग्ला तर प्रयास गर्नेहरु लक्षमा पुग्ने छन् |
साझा बाटै सिकेको शब्द "खंदुकी" साझा छिराई संगै छिर्छ र कति खंदुकी छिरेछन को गणना आई हाल्छ | खंदुकिहरुको पनि आफ्नो समूह छ | टोलमा एउटा भुक्न सुरु गर्ना साथ टोले टोले एक हौ भनि अरुले साथ् दिन सुरु गरे झैँ कुराकानी के हो कस्तो कमेन्ट कोर्यो र मैले तेस्मा के चै थप्ने नथप्ने भन्ने भन्दा पनि टोले भुके पछि भुक्ने पर्ने खंदुकी हरु संग कसैको केहि लाग्दैन |

कुरा ठिकै कोर्या हौ,
तर मान्छेले आफ्नो कमजोरी हटाउन भन्दा लुकाउन खोज्नु हामि हरुको जन्मजात कम्जोरि हो | तेसैले सुधार पट्टि ध्यान भन्दा खंदुकि पारामा उत्रिए पछि स्वत स्फुर्त निराकरण हुने कुरामा बिस्वास गर्ने लाइ तपाई हरुको सुझाब चिरौतो कोच्याए झैँ हुन्छ | यति मात्र होइन, के कमेन्ट गरेको हो पड्दै नपढी होच्याउने देखि छुद्र शब्द लेखेर स्वर्गीय आनन्द लिन पछि पर्दैनन् |

तर ट्रंप ले रास्ट्रपति भए पछि खुन्दुकीहरु पाखा लागेका मात्र होइन धागा हरु र कमेन्टमा पनि सुधार आएको देख्दा खुसि लागेको छ | आसा छ निर्र्ता पाउने छ |

Read Full Discussion Thread for this article