Posted by: Nepalnews Sajha April 11, 2025
News Summary from Nepal for Friday, April 11, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place April 11, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rabi Lamichhane moves Supreme Court against high court ruling


  • The former home minister challenges the court’s decision to overturn bail and order his remand in a cooperative fraud case.

  • Daunne road opens one-way after 21-hour closure


  • Thousands of travellers stranded overnight without food or water as rain turns uphill stretch slippery.

  • China hits back at Trump tariff hike, turmoil rings recession alarm


  • China’s retaliation deepened the economic turmoil from Trump’s tariffs, sending markets down and leaving foreign leaders uncertain how to respond to the major trade disruption.

  • Cyber bureau warns internet users of rising cases of phishing


  • Scammers send alerts to create a false sense of urgency, prompting users to click the link and enter their one time password (OTP).

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री ओली भन्छन् : यो सरकार ढल्ने ? हल्लिँदा पनि हल्लिँदैन 
  • प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताएका छन् । 

  • संविधान संसोधन गर्नुपरे आम सहमतिका आधारमा हुन्छ : मन्त्री गुरुङ
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी पृथ्वीसुब्बा गुरुङले आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय होस् भन्ने चाहेको बताए ।

  • एकातिर ३ महिने शिशुको क्रन्दन, अर्कोतर्फ ८० वर्षीया हजुरआमा मूर्च्छित
  • ८० वर्षीया काली दमाईले जीवनको उतरार्द्धमा यति ठूलो बज्रपात पर्ला भन्ने कल्पनै गरेकी थिइनन् । बुधबार राती सायल गाउँपालिका–६ दल्लेखस्थित घरमा परेको चट्याङले बुहारी कमलाको मृत्यु भएपछि उनका ३ महिने नाति शंकरसहित पाँच नाति–नातिना अलपत्र परेका छन् ।

    Read Full Discussion Thread for this article