

Bringing your favorite news into one place March 19, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Lawmaker Shyam Ghimire retracts remarks on legalising prostitution.

Lalit Rajbanshi and Gulsan Jha shine in a dominant win over Gandaki Province.

The Cabinet has approved presenting the government’s annual report to the President.

New Delhi assures gradual easing of BIS barriers on Nepali exports. Deuba asks Ukraine minister to free Nepali PoWs.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सुदूरपश्चिमले रुपन्देहीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको छ ।
एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए ।