

Bringing your favorite news into one place March 17, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

We need to expedite the process of digitalisation of service delivery and further expand online services. That will significantly reduce bribery, corruption and promote good governance.

The country is trapped in a dangerous cycle of wildfires and rising temperatures, warns a new research.

With chief administrative officer accused of irregularities and under investigation, crucial municipal tasks remain halted, as financial authority remains unresolved.

In some municipalities, CAOs have been transferred up to five times this fiscal year. Political, economic interests often dictate administrative changes.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरूद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीमा चैते (हिउँदे) धान खेतीतर्फ किसान आकर्षित भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा दुई-तीन वर्षयता चैते धान लगाउने किसानको संख्या बढ्दो छ । असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।