

Bringing your favorite news into one place March 11, 2025!
The Kathmandu Post | Read online latest news and articles from Nepal

As most sugar mills have finished cane crushing, they plan to shut down their factories before Friday’s Holi festival in Tarai.

Family begins symbolic cremation, uncertain about body repatriation.

Leaders rule out return of monarchy but stress the need for progressive forces to stay vigilant.

Some vehicles failed metropolis’s emission test on the same day they received a green sticker from the Department of Transport Management.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आफ्नो सरकार पनि षड्यन्त्रपूर्वक हटाइएको बताएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको कुशासनका कारण प्रतिगामी शक्तिहरू सडकमा उत्रिएको बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले सरकारकै अहंकार र अविवेकको मूल्यका रूपमा जनताहरू आक्रोशित भएको बताएका हुन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२१ अंकले घटेको छ । एक दशमलव १७ प्रतिशतले घटेर २७१९.२० विन्दुमा बन्द भएको छ ।
प्रदेश नीति तथा योजना आयोगमा सदस्यको संख्या थपेको भन्दै सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलहरूले मंगलबारको बैठक अवरुद्ध गरेका छन् ।
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।