Posted by: Oops i did it again March 9, 2025
Chhito aau raja ra desh lai sikkim huna bata bachau.
Login in to Rate this Post:     0       ?        

श्रीमान् गम्भीर नेपाली
प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौँ जय प्रेमले
हामी नेपाली साराले

वैरी सरु हराउन्, शान्त होउन् सबै बिघ्न व्यथा,
गाउन् सारा दुनियाँले सहर्ष नाथको सुकीर्ति-कथा;
राखौँ कमान,भारी-वीरताले,नेपालीमाथि सधैँ नाथको,
श्री होस् ठुलो हामी गोर्खालीको
Read Full Discussion Thread for this article